होलि हिन्दुहरुको प्रमुख चाड मध्य एक हो ।
यो पर्व नेपाल भारत तथा हिन्दु राष्ट्रहरुमा विशेष गरि धुम धामका साथ मनाईन्छ । नेपाल भारतमा यस पर्व लाई हर्ष र उत्साहका साथ मनाईन्छ । यदि परिबार साथि भाइ इष्ट मित्र आदिमा मनमुटाव छ भने पनि सबै कुरा भुलेर होलि मनाउछन, रमाईलो गर्दै मिल्छन मिठो मिठो खान्छन र सबै होलिको रङमा रंगिने गर्छन ।
सबै चाड हरुको आआफ्नै मान्यता बिशेषता हुन्छ र आफ्नै प्राचीन इतिहास पनि हुन्छ ।
होलि नेपालि क्यालेन्डर अनुसार प्रत्येक बर्ष फाल्गुन या चैत्र महिनामा पर्छ । यो चाड विभिन्न रङहरु सङ एक अर्कालाई लगाई मनाइन्छ । होलि हिन्दु हरु ले मात्र नभइ अन्य धर्म समुदाय हरुले पनि उतिनै हर्सका साथ मनाउछन र रमाइले गर्छन । यस बेला धार्मिक गीता बाचन, भजन कृतन पनि गाउछन । यो चाड लाई हाम्रो देशको पहाड मा भन्दा अधिक तराई मा महत्त्व दिन्छन भन्ने जन मानस मा भनाइ छ । हिमाली र पहाडि भेग मा १ दिन सरकारी बिदा हुन्छ भने तराईमा २ दिन सरकारी बिदा हुन्छ । यो दिन मा धेरै जसो पापड हलुवा सुजि लड्डु मिठाईहरु खाने गर्छन ।
होलिको रङ खेल्ने १ दिन अगाडी होलिका दहन गरिन्छ ।
होलि लाई पर्व मान्नुको पछाडी एउटा प्राचीन इतिहास छ । प्राचीन समयमा हिरण्यकश्यप नाम गरेको एक असुर थियो। उसको एउटा दुष्ट बहिनी थिई । जसको नाम होलिका थियो । हिरण्यकश्यप स्वय्म आफुलाई नै भगवान ठान्थ्यो। हिरण्यकश्यपको एउटा पुत्र थिए, जसको नाम प्रह्लाद थियो। उनि भगवान विष्णु को परम भक्त थिए । हिरण्यकश्यप भगवान विष्णु को विरोधी थियो। उसले प्रह्लादलाई भगवान विष्णु को भक्ति गर्न बाट रोक्ने गर्थ्यो।
तर प्रह्लादले आफ्नो बाबू को कुरा सुनेनन । यस बाट रिसाएर हिरण्यकश्यप ले
प्रह्लाद लाई मारने प्रयास गरे। यसको लागि हिरण्यकश्यप ले आफ्नी बहिनि होलिका सङ मदद मागे । किनकी होलिका लाई आगो बाट नजल्ने बरदान पाएकी थिइन । त्यस पछी होलिका प्रह्लाद लाई काखमा समातेर चिता मा बसिन, तर जसलाई विष्णु भगवानको कृपा हुन्छ उस्लाई के नै हुन्छ र ? उनी सुरक्षित आगोमा बची रहे । जब कि होलिका त्यस आगो मा जलेर भस्म भई ।
यो कथा ले के भन्छ भने, असत्य जति नै बलियो भए पनि जीत सधै सत्यको नै हुन्छ ।
आज पनि धर्म प्रती बिश्वासी ब्यक्ती हरु, घास गोबर को बाट बनेको दानव आकारलाई जलाएर होलिका दहन गर्छन । र अर्को दिन रङ्ग हरु एक अर्का मा लाउने लगाउने गरि होलि खेल्छन ।
यी रङ खेल्नुको मुख्य उध्यस्य अनेकतामा एकता बुझाउछ ।
होलि पर्व प्रत्येक ठाँउमा फरक फरक ढंग बाट मनाउछन । नेपालको पहाडी भेग मा भने प्राय सन्स्कृतिक कार्यक्रम, लाइभ कन्सर्ट, आफ्न स्टमित्र मिलि घुम्न जाने र त्यतै रङ खेल्ने आदि गरि रमाई होलि पर्व मनाउछन । भने भारतको मथुरा बृन्दाबनमा भने १५ दिन सम्म होलि मनाउने चलन छ ।
यी थिए होलि सम्बन्धि रोचक जान्कारीहरु ।
साथै भिडियो पनि हेर्न सक्नु हुन्छ ।
यदि तपाईलाई भिडियो राम्रो लागेको भए लाईक कमेन्ट र सेयर गर्नु होला र यस्तै यस्तै भिडियो हेर्नको लागि तपाई हाम्रो आफ्नो च्यानल प्रतिफल फिल्म्सलाई मायाको साथ रातो कलरको सस्क्राईब लेखेको बट्म किलिक गर्नु होला साथै घन्टी पनि बजाउनु होला । यदि गरि सक्नु भएको छ भने धन्यवाद र गर्दै हुनुहुन्छ भने पनि धेरै धेरै धन्यवाद ।
सफल उद्घोषक बन्न जान्नै पर्ने यी गुणहरु
धनी बन्न जान्नै पर्ने यी ६ प्रस्नको उत्तर| चाणक्य निति

Tags:
holi festival