Chanakya Niti For Enemies-सत्रु हार स्वीकार गर्न वाध्य हुनेछन | कसरी दुस्मनलाई पराजीत गर्न सकिन्छ ? how to win over enemies ?

मानिस आफ्नो जीवन कालमा जति नै सफलता प्राप्त गर्दै जान्छ या सफल हुँदै जान्छ, त्यति नै छिटो उसको शत्रु पनि बन्दै जान्छन । यसमा दोश कसैलाई दिनु पनि गलत हुन्छ। किनकी यो कल्युग हो ।कल्युगमा यस्तो हुनु कुनै ठुलो कुरा होइन कि एउटा ब्यक्ति अर्को ब्यक्तीको सफलताबाट खुसी हुनुको सट्टामा उ प्रती इर्शा को भावना उत्पन्न गराउछ।यहि इर्शा या जलनको कारण अर्को ब्यक्तीको दुश्मन बन्न जान्छ र जुन सुकै हालतमा पनि सफल ब्यक्तीलाई गिराउने काम मा लाग्छ ।सत्रु जो कोहि पनि हुन सक्छन र इर्शाको भावना जो कोहिमा पनि आउन सक्छ । यी शत्रुले हामिलाई आर्थिक नैतिक भौतिक विभिन्न रुपमा नोक्सान गर्न सक्छन । अब यस्ता शत्रुबाट कसरी बच्ने ? यो प्रस्नले हामीलाई सताई रहेको हुन्छ ।जस्को कारण हामी धेरै दुखी हुन लाग्छौ र यिनिहरु बाट बच्ने उपाय सोच्न थल्छौ । अब तपाईं धेरै दुखी र तनाव लिनु अबस्यक छैन ।किनकी आज म तपाईंहरुलाई महान कौटिल्य भनिने आचार्य चानक्या द्वारा भनिएका केही यस्ता कुराहरु जस्को बारेमा यदि तपाईले आफ्नो जिबनमा उपयोग गर्नुभयो भने दुश्मन या शत्रुहरु जो तपाईंलाई दुख दिने प्रयास गर्नेछन । उनिहरु कहिलै सफल हुने छनन । तपाईं लाई भनी हालौ चनक्या नितिहरु प्राचीन समयमा जतिनै प्रचलित उपयोगी थिए त्यती नै आजको समयमा पनि छ ।उनले मानव जीवन सग सम्बन्धित हरेको अबस्थाको लागि नीति पेश गरेका छन । जस्तै स्वास्थ सम्बन्धि होस या शिक्षा , मित्र, ब्यबसाय, हाउभाउ, सोच बिचार तथाअन्य महत्त्वपूर्ण विषयमा रहेका छन । जस्मा आज हामी तपाईंलाई भन्नेछु कि चनक्या द्वारा आफ्नो शत्रु सग कसरी भिड्नुपर्छ ? जस्बाट तपाईको हार कहिल्यै नहोस । चनक्यनीति अपनाउदा तपाईं जीबनमा कहिल्यै ठुलो दुबिधामा फसिनु हुनेछैन ।यदि संकटमा फसिनुनै भए पनि यस नीतिको मध्यामबाट बच्न सक्नुहुनेछ ।

चनक्यनीति अपनाउदा तपाईं जीबनमा कहिल्यै ठुलो दुबिधामा फसिनु हुनेछैन ।यदि संकटमा फसिनुनै भए पनि यस नीतिको मध्यामबाट बच्न सक्नुहुनेछ । आफ्नो शत्रुलाई पराजित गर्ने नीति यस प्रकार रहेका छन । सुरु गर्नु भन्दा अगाडि । तपाईंलाई अनुरोध गर्छु कि कृपया भिडियो लाई Like गर्नुहोला।

चाणक्य भन्छन कि कुनै पनि ब्यक्तीलाई या आफ्नो शत्रुलाई कहिल्यै कम्जोड सोच्नु हुदैन । यस्को बिपरित जब तपाईं शत्रुबाट घेरिनु भएको छ भने यी कुराहरुलाई अपनाउन जरुरि हुन्छ । # सधै आफ्नो शत्रुको अगाडि एउटा खेलाडी जसरी चुस्ती फुर्ती र नियन्त्रणको साथ समस्या समाधान गर्नु पर्छ । #शत्रु चाहे एउटा होस या धेरैसंख्यामा , कहिलै पनि यिनको अगाडि आउँदा या दुश्मनबाट घेरिएको समयमा नडराउनुहोस, बरु उनको प्रत्येक चालमा नजर बनाइ राख्नुस मत्लब सतर्क रहनुहोस ।सतर्क हुदा तपाईं आफ्नो शत्रुको हरेको गतिविधिमा आफ्नो नजर राख्न सक्नुहुन्छ । # चाणक्य भन्छन कि जुन ब्यक्ती आफ्नो शत्रुलाई देख्न साथ डराएर भाग्छ उसको शक्ति हराएर जान्छ ।त्यसैले शत्रुबाट घेरिदा पनि नभाग्नुहोस । # आचार्य चाणक्यको अनुसार यदि शत्रु तपाईं भन्दा बढी शक्ति शाली छ भने तब उस्लाई धैर्य या बुनय पुर्बक पराजित गर्न सकिन्छ । जस्तो जुन ब्यक्तिको शत्रु धेरै बल शालि छ भने तब उस्लाई उसैको जसरी व्यबहार गरि पराजित गर्न सकिन्छ । # आफ्नो दुश्मनको बारेमा पुर्ण जान्कारी प्राप्त गर्दा , आफ्नो शत्रुमा 75 प्रतिसत जित प्राप्त गरि सक्नु भएको हुन्छ र उस्लाई एक दमै सजिलै हराउन सक्नुहुन्छ।

Post a Comment

Previous Post Next Post
Youtube Channel Image
प्रतिफल फिल्मस - Pratiphal Films Subscribe us
Subscribe