HAPPY BUDDHA JAYANTI |
नेपालको लुम्बिनीमा आज भन्दा करिब छब्बिस सय बर्ष पहिला जन्मिनु भएका गौतम बुद्धको ख्याती हाल विश्व भर फैलिएको छ।आज भोलि धेरै देशका मानिसहरू एक आदर्श, तत्व ज्ञानी पुरूषको रूपमा र बौद्ध धर्मावलम्बीहरूआफ्नो धर्मका पर्वतक का रूपमा गौतम बुद्धलाई निकै श्रद्धाका साथ सम्मान गर्दछन्।
भगवान सिद्धार्थ बुद्ध बौद्ध धर्मका प्रणेता हुनुहुन्छ।अधिकांश बौद्ध परम्पराले उहालाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन्। बुद्ध भन्नाले बोधि प्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ।
गौतम बुद्ध लाई केहिं हिन्दू पुराणहरूमा भगवान विष्णुका दश अवतार मध्येका एक अवतारको रूपमा प्रस्तुत गरेको पाइन्छ।
गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो।
सम्पुर्ण बुद्धजीबनी भाग १ जस्मा तपाईं राजासुद्धोधनका पुत्र सिद्धर्था गौतम बुद्धत्व प्राप्त गरि एसियाका ज्तोती बन्नु भयो र उहाको जीवन यात्रा बारेमा बर्णन छ।