7 BOYS / Seven Boys (सेभेन बोइज) नेपाली कथानक चलिचत्र (2014)
NEPALI_MOVIE
विषय: Teenager हरूकाे मनोबिज्ञानिक कथा संग जोडिएको र मित्रता
कथाको सुरुवात वाल आश्रमबाट हुन्छ । बालआश्रममा एक बृद्घा महिलाले अनाथ बाल बालिकालार्इ आफ्नो छोरा(राधे) र उसको साथीहरुको कथा सुनाउछिन । कथाको नाम सेभेन वोइज हुुन्छ । सेभेन वोइज(राधे, अनमेल, आर्यन, नबिन, सबिन, गौरब र दिप्सन) एकदमै मिल्छन, उनीहरु एउटै कक्षामा पढ्छन र धेरै रमाइलो गर्छन । दुखमा सुखमा सधै मिलेर काम गर्छन । राधेके प्रेमिका एन्जीला, अनमोलको शिक्षा, नबिनको टिना, सविनको समिक हो । राधे मुख्य पात्र हो, उ गरिव हुन्छ, उसकोको बुबा उ े सानै छदा कान्छी बुढी विहे गरेर, टाढा गएका हुन्छन । घरमा आमा र उ मात्र हुन्छन, राधेको घर नजिक वस्ने वोटे नाम गरेको केटा राधेको भाइ जस्तो हुन्छ । राधेको प्रेमिकाको नाम एन्जीला हÒन्छ, उ धनी हÒन्छे। एन्जीलाको बाबाले राधे र एन्जीलाके फोटो फोसबुकमा देख्छ। अनी राधेलाई उसको घरमै आएर पिट्छ, राधेको आमाले रोक्न खाज्दा आमालाई समेत पिट्छ। आमालाई पिटेको सहन नसकेर राधेले एन्जीलाको बाबालाई चक्कुले हान्छ। पुलिसकेस पर्छ, राधे जेलमा पर्छ, राधेको आमाले राधेलाई जेलबाट निकाल्नको लागी एन्जीलाको बाबालाई विन्ती गर्छिन, एन्जीलाको बाबाले भन्छन, तिमीहरु सधैको लागी यो ठाउ छाडेर जानु पर्छ अनी बल्ल म केस फिर्ता लिन्छु भन्छ । आमाले हुन्छ भन्छीन अनि राधे र उसको आमा सधैको लागी सुटुक्क जान्छन ।
साथी हरुले राधेको पत्ता लगाउन धेरै प्रयास गर्छन, तर सक्दैनन् । धेरै समय वितेपछि एकदिन नबिनले पढिरहेको पत्रिकाको पछाडी राधेको फोटो सबिनले देख्छ । फोटोमा राधे बेनीको आखा सविरमा हुन्छ । सवैसाथीहरु जम्मा हुन्छन र राधेलाई खोज्न बेनी जान्छन त्यहा राधेलाई रेस्टुरेन्टको वएटरको रुपमा पिडीत अवस्थामा भेट्छन । राधेको घरमा जान्छन घर पनी पुरानो हुन्छ , त्यहा साथीहरुले राधेको आमा एन्जीलाको वावाले गर्दा( एन्जीलाको वावाले हान्दा, राधेको आमाका े टाउको ढुङगामा ठोकिन्छ ) अन्धी भएको थाहा पाउछन । आमाको उपचारको लागी सवैसाथीले आफ्नो बाइक र अन्य अमूल्य समान बेच्छन र आमाको उपचार सफल गराउछन र राधेको राम्रो बस्ने व्यबस्था मिलाउन राधे र आमालाई त्यही छाडेर, भोली आउछौ भनी घर फर्कनछन् । भोलीपल्ट साथीहरु आउदा राधे मरिसकेको हुन्छ ।
राधे मर्नुको कारण ट्यापेले राधेको साथीहरुलाई भन्छ की
आमाको उपचारको लागि राधेले धेरै दुख गर्छ । तर पनि आमाको उपचारको लागी पैसा कमाउन सक्दैन ।
ट्यापेले राधेलाई रेष्टुरेण्डमा जागीर लगाइदिन्छ । रेष्टुरेण्डको मालिकको छोरीको दुइवटै किड्नी विग्रेको हुन्छ । राधेको ब्लड गुरुप मिल्ने हुनाले राधेले आमाको उपचारको लागी पैसा चाहिएकाले उसले आफ्ने एउटा किड्नी मालिको छारीलाई दिन्छ । किड्नी दिएर आफ्ने ख्याल नगरेको र धेरै कमजोर भएको हÒुन्छ त्यती वेलै साथीहरु भेट्छ साथी हरुलाई आफ्नो बारेमा काही भन्दैन, आमाको उपचार सफल गराउछन, र साथीहरु घर पछि राधे तड्पीएर मर्छ ।
भाली साथीहरु आउदा राधेको लाश देख्छन।। रेष्टुरेण्डको मालिकले राधेको आमालाई खोज्दै आउछ र आमालाई पैसा दिन्छ । त्यो पैसाले राधेको आमाले अनाथ वालवालिकाको लागी आश्रम खोल्छीन ।
यसरी ति बृद्घाले कथा समाप्त गछिन । र अनाथ वालवालीकालाई सेभेन वेइज जसरी सधै मीलेर वस्नुपर्छ भन्छीन ।
Watch FULL MOVIE HD
"7BOYS" title song
शब्द: एभरेस्ट गहतराज, बिशाल लोहनी
संगीत: मनाेज चाैलागाइ
मिक्सींग: महेश्वर राज भण्डारी
मिक्सींग: महेश्वर राज भण्डारी
गायक: काैसल राज खड्का,
छुटदैन साथ अनी टुट्दैन नाता, इन्द्रेणीको रङ्ग झौ चम्कीरहनेछ
जती आओस बाधाहरु बनेस वरु पखालनै, सधै अधि लम्कीरहनेछ
सेभेन वेइज सेभेन वेइज सेभेन वेइज सेभेन वेइज
दुस्मन सग दुस्मन वन्छै राम्रोलाई इमान्दारी
हाम्रो लक्ष्य पुरा गर्छै विघन बाधा आएपनि
बाटो हाम्रो संघ¬को कहिल्यै पछि सर्ने छैन
चाहे जता हुन्छै हामी, हाम्रो माया मर्ने छैन
सेभेन वेइज सेभेन वेइज सेभेन वेइज सेभेन वेइज
देख्नेले त भन्लान हाम्लाई देशको लागी बोझ हो भनी
देखउनेछै एकदिन समाजको नमुना बनी‘
7colours make a rambow
7 chords make a music
7 days make a week
7 continents make a worlds
7 letters make us friends
7 boys 7 boys 7 boys 7 boys
छुटदैन साथ अनी टुट्दैन नाता, इन्द्रेणीको रङ्ग झौ चम्कीरहनेछ
जती आओस बाधाहरु बनेस वरु पखालनै, सधै अधि लम्की रहनेछ
"7BOYS" emotional song
nUo} b}j
संगीत: मनाेज चाैलागाइ
स्वर: सिरयसी चेम्जोङ्ग
सब्द: गंगा बिबस आर सी
सब्द: गंगा बिबस आर सी
nUo} b}j xfdLjf6 ;/fVf';L
Vf';L lno}
Pp6f rf]6 gd]6Lb} kmf]/L csf]{ rf]6 lbo}
nUo} b}j xfdLjf6 ...
sxf uo} ;fyLxfdLnfO{ 5f]8L
cnkq} kf/]/
tL PSnL cfdf ;fyLsf] dfof df/]/
b}jsf] lnnf efjLsf] n]Vfg
ef]UgnfO{ ufsf] 5f}
;+u}sf] ;fyL efOnfO{ 5f8L clb:o
efsf] 5f} ..
nUo} b}j xfdLjf6 ...
hGd]/ cfVfL/ gdg]{ oxf sf]5/
cd/
b'O{ lbgsf] of] lhGbuLsf]
s]x'G5/ e/
;w}e/L b'VfL jgfO{ uo}gL w]/}
6fV9f
cfVfL/ 5f8L hfg' /}5 dfof eof]
uf9f
nUo} b}j xfdLjf6 ...
7 Boys
BISHAL LOHANE
SUBASH G.C
BHAKTA KHORJA
SUJIT PUN
SAGAR BASEL
KISHAN BC
BISHAN GHIMIRE (bishal)
RIMATI KHORJA (ANJEELA), ANITA BASNET (SHIKSHYA), SARMILA BISHWAKARMA (SAMIK) UMA PUN (TINA), JUNA TAMANG (RADHE’S MOM), BHUPENDRA BC (RAJESH SIR), KUSUM (REKHA MISS), THAMAN SINGH PURJA (ANJEELA ’DAD), EVEREST GAHATRAJ (TYAPEY), RAJKUMAR PUN (BOTE)
SUPPORTING ACTORS/ HELPING HANDS:
LAL BAHADUR LOHANI (KAMAL RAJ), RAM PRASAD PAUDEL(RC), JONY LOHANI LAMGHADE, DEEPAK PAUDEL, LAXMAN G.C, PREETI PUN, NISHA PUN, BISHOW RAJ, DEEPAK PUN, SAMJHANA THAPA, BISHWAS KARMACHARYA, JEEVAN PUN, DEEPENDRA BASEL, SUNIL RASAILY, BINITA BK, PRAKASH SHRESTHA, RAGHU MAJHI, YAM TAMANG, SUJEET PAUDEL, AAYOUSH LOHANI, AMRIT SUNAMI, SRIJANA THAPA, GANESH K.C, KRISHNA PUN, KRISHNA PRASAD PAUDEL, RAMA KANTA PAUDEL, RAM CHANDRA GIRI, PUJA KUMAL, YAM BAHADUR/ MAINA PARIYAR
SONG VOCAL: KAUSAL RAJ KHADKA, SANJAYA BADAL, SHIRIYESI CHAMJONG
LYRICS: GANGA BIBASH RC, EVEREST GAHATRAJ, BISHAL LOHANI
VOICE DUBBED ARTISTS: DHAKARAM SUNAR, BIKRANT LOHANI
LIGHT MANAGEMENT: NAWARAJ KHADKA, RAJU DARAI, SURESH RAI, KHAGENDRA NEWAPANE
TRANSPORTATION: ARJUN MAHARJAN
CAMERA TAKER: UDDHAV OWLI
EQUIPMENT: CLASSIC CINE UNIVERSE PVT LTD ANAMNAGAR, KATHMANDU
PRODUCTION MANAGER: PRATIPHAL FILMS PRODUCTION
POSTURE/TRALIER: BISHAL LOHANI
TRAILER SCORE: PRAMOD PARIYAR
MUSIC COMPOSER: MANOJ CHAULAGAIN
MAKEUP/HAIRSTYLIST/DRESS: MARBHUMI NARAYAN,
ASS DIRECTOR: BISHAL, KISHAN B.C
ASS ACTION DIRECTOR: ASHOK KHADKA
CHIEF ASS DIRECTOR: SUDIP KUNWAR
CINEMATOGRAPHY: RAMESHOR HUMAGAIN
EDITING/ DUBBING/ MIXING(POST PRODUCTION): NABIN NIRAULA
ACTION DIRECTOR: ROSHAN SHRESTHA
STORY/DIALOGUE/SCREENPLAY BY: BISHAL LOHANE
CO- PRODUCED BY: LAL BAHADUR LOHANI(KAMAL RAJ)
PRODUCED: PRATIPHAL FILMS
DIRECTED BY: JEEVAN CENTURY
our Second Production
Bhram the confusion_MOVIE (2016) Full_Movie_LINK
https://youtu.be/VMJRN31zodM
our Third Production
AHURI (2020)_MOVIE FIRST LOOK LINK
https://youtu.be/SmWke8aOpek
THANKS FOR VISITING